बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद्, हेटौडा मकवानपुरको सहयोगमा स्वदेश तथा विदेशमा सम्मानित रोजगकारीका लागि युवायुवतिहरुकाल लागि नि:शुल्क ३९० घण्टा कार्य अवधिको डेण्टल ल्याव असिस्टेन्ट विषयको सीपमुलक तालिम

आवश्यक कागजातहरु:

१. नागरिकताको प्रतिलिपि २ थान
२. पासपोर्ट साइजको फोटो २ थान
३. शैक्षिक प्रमाणपत्रको फोटोकपी

४. उमेर समुह (१८ बर्ष देखी ४० बर्ष सम्म )

फाराम पाइने स्थान: निलगिरी डेण्टल, बौद्ध काठमाण्डौ
काठमाण्डौ महानगरपालिका वडा नं ६ को कार्यालय बौद्ध काठमाण्डौ
 

थप जानकारीको लागि
समित सिम्खडा 9765961307, 014581444

Categories

Notice
5
Tender
4

Top Posts

प्रस्ताव स्वीकृत गर्ने आशयको सूचना प्रस्ताव स्वीकृत गर्ने आशयको सूचना
सीपमूलक तालिमको लागि आशयपत्र माग सम्बन्धि सूचना सीपमूलक तालिमको लागि आशयपत्र माग सम...
सीपमूलक तालिम सञ्चालन हुने सम्वन्धमा सीपमूलक तालिम सञ्चालन हुने सम्वन्धम...